• :
  • :
    • On Air
    • Mithilanchal Dallan(Repeated)
    • Up Next
    • Mithilanchal News

समाचार

विधान पारित भएपछि संसदीय दलको नेता चयन गरिनेः राजपाका नेता अनिल झा

विधान पारित भएपछि संसदीय दलको नेता चयन गरिनेः राजपाका नेता अनिल झा
 
 
बैशाख २ गत्ते , काठमाडौंक ।
राष्ट्रिय जनता पार्टीले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । चुनाव सम्पन्न भएको चार महिना वितिसक्दा पनि राजपाले दलको नेता चयन नगरेको हो ।
अरु सबै दलहरुले दलको नेता छानिसकेका छन् । पार्टी्िभत्रको आन्तरिक विवादका कारण दलको नेता चयन गर्न नसकिएको आशंका गरिएको छ ।
राजपाका नेता अनिल झाले पार्टीको संसदीय दलको विधान र नियमवाली बनाउने समिति बनेको जानकारी दिदै उक्त विधान पारित भएपछि संसदीय दलको नेता चयन गरिने बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका ऋषि धमलासँग कुरा गर्दै नेता झाले संसदीय दलको नेता छान्ने विषयमा पार्टी्िभत्र कुनै विवाद नभएको दाबी गरे ।
 


यसमा तपाईको मत