• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

आइतबारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक निर्वाचन आयोगले सुरु गरे

आइतबारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक निर्वाचन आयोगले सुरु गरे
 
बैशाख २ गत्ते , काठमाडौंक ।
निर्वाचन आयोगले आइतबारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गरेको छ । आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयमा आइतबारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गरेको हो । 
आयोगले १६ वर्ष पुगेर नागरिकता लिएका व्यक्तिलाई पनि मतदाता नामावली दर्ता गर्न सकिने जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुुसार १६ वर्ष पुगेपछि दर्ता भए पनि १८ वर्ष पुगेपछि मात्रै उनीहरुले चुनावमा भोट हाल्न पाउनेछन् । 
 


यसमा तपाईको मत