• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Mithilanchal dallan Repeated

समाचार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोल १०६ रुपैया प्रतिलिटर कायम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोल १०६ रुपैया प्रतिलिटर कायम
वैशाख ४ गत्ते,काठमाडौँ ।
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । 
निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुईरदुई मूल्य वृद्धि गरेको जनाएको छ । 
समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०६ र डिजेल तथा मट्टितेल प्रतिलिटर रु ८७ कायम भएको छ । 
स्वतः सञ्चालित मूल्य संरचनाअनुसार बिक्री मूल्य समायोजन गर्दा निगमको अर्ध मासिक नाफा करीव रु २१ करोड हुने देखिएको छ । 
 


यसमा तपाईको मत