• :
  • :
    • On Air
    • Swasthya paricharcha
    • Up Next
    • Mithilanchal News

समाचार

बालिका बलात्कार गर्नेलाई फाँसी दिने सजायसहितको अध्यादेश मोदी सरकारद्वारा पारित

बालिका बलात्कार गर्नेलाई फाँसी दिने सजायसहितको अध्यादेश मोदी सरकारद्वारा पारित
वैशाख ९ गत्ते ।
बालिका बलात्कार गर्ने व्यक्तिलाई फाँसी दिने सजायसहितको अध्यादेश मोदी सरकारले पारित गरेको छ।
भारत सरकारले १२ वर्ष भन्दा कम उमेरकी बालिकामाथि बलात्कार गर्ने दोषीलाई फासी दिने कानुन बनाउने भएको छ ।
प्रधानमन्त्री निवासमा बसेको क्याबिनेट बैठकमा कानुन बनाउनका लागि अध्यादेश ल्याउने अनुमति दिइएको हो ।
भारतीय कानुनमा बलात्कारीलाई  कम्तिमा सात वर्षको सजाय हुने व्यवस्था छ ।
 


यसमा तपाईको मत