• :
  • :
    • On Air
    • Bhojpuriya Whatsapp
    • Up Next
    • Nepal Khabar

समाचार

जानकी मन्दिरको पर्खाल भत्कियो

जानकी मन्दिरको पर्खाल भत्कियो
बैशाख ३१ गत्ते जनकपुरधाम ।
हावाहुरीसँगै परेको वर्षाले जानकी मन्दिरको पुर्वतर्फको पर्खाल भत्काएको छ ।  आइतबार राती करिब सवा ३ बजेदेखि सुरु भएको हावाहुरीका कारण जानकी मन्दिर प्राङ्गणभित्रको पूर्वतर्फ रहेको पर्खाल भत्काई दिएको हो । हावाहुरीका कारण करिब ३० मिटरसम्मको पर्खाल भत्केको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमणको क्रममा जनकपुरधाममा स्वागतका लागि लगाइएका ठूल–ठूला होडिङ बोर्डको भार थाम्न नसकेर पर्खाल भत्केको स्थानीयको भनाई छ ।
 


यसमा तपाईको मत