• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Tun Tun Kaka

समाचार

कांग्रेस धनुषा जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन

कांग्रेस धनुषा जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन
जेठ २ गत्ते,जनकपुरधाम ।
नेपाली कांग्रेस धनुषाको १३औं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा जिल्ला कार्यसमिति चयन गरेको छ। 
सभापति महेशशंकर गिरी चयन भएका छन् भने उपसभापतिमा सन्तोष यादव छानिएका छन्। 
त्यस्तै, कार्यसमितिको सचिवमा विशेश्वर यादव र कोषाध्यक्षमा राजलाल महतोलाई चयन गरिएको छ। (रासस)
 


यसमा तपाईको मत