• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Tun Tun Kaka

समाचार

मकालु एयरको विमान दुर्घटनाःदुवै चालकको ज्यान गयो

मकालु एयरको विमान दुर्घटनाःदुवै चालकको ज्यान गयो
जेठ २ गत्ते,काठमाण्डौं ।  
मकालु एयरको नाइन एन ए जे यु विमान दुर्घटना हुँदा दुईजना चालकको ज्यान गएको छ । 
सुर्खेतबाट सामान बोकेर हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा दुर्घटना हुँदा चालक किरण भट्टराई  र सहचालक आदित्य नेपालीको ज्यान गएको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ ।
विमान दुर्घटना हुँदा ज्यान गुमाएका चालकदलका दुईजना सदस्यको शव सुर्खेत ल्याइपुर्याइएको छ ।
दुर्घटनामा ज्यान गुमाएका चालक ललितपुरका किरण भट्टराई र सहचालक काठमाडौका आदित्य नेपालीको शव सुर्खेत हुँदै काठमाडौ लैजान लागिएको हो ।
दुवैजनाको शव हेलिकोप्टरबाट सुर्खेत ल्याइएको हो 


यसमा तपाईको मत