• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

किम जोङउन चलाख नेता हुन्ःट्रम्प

किम जोङउन चलाख नेता हुन्ःट्रम्प
 
जेठ २९ गत्ते , काठमाण्डौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ(उनलाई चलाख नेता भनेका छन् ।
लामो समय आरोप प्रत्यारोपपछि ट्रम्प र किमबीच सोमबार सिंगापुरमा  ऐतिहासिक भेटवार्ता भएको थियो । त्यसक्रममा उनले किम जोङ(उनलाई चलाख नेता भनेका थिए । पत्रकार सम्मेलनमा पनि उनले त्यही दोर्होयाए ।
२६ वर्षको उमेरमा नै सत्तामा आएर देशलाई चलाएको भन्दै किम चलाख नेता भएको बताए । साथै उनले आफ्नो देशका लगि अझै गर्न बाँकी रहेको ट्रम्पले बताए ।
 
 


यसमा तपाईको मत