• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

सांसदलाई तालिम दिन युएनडिपीसंग ६४ करोड रुपैयाँ सहयोग लिने सम्झौता

सांसदलाई तालिम दिन युएनडिपीसंग ६४ करोड रुपैयाँ सहयोग लिने सम्झौता
 
जेठ ३१ गत्ते, काठमाडौं ।
देशको नीति निर्माण गर्ने थलो संसदमा दाताको प्रभाव निरुत्साहित गर्नुपर्ने आवाज उठिरहेका बेला संसद् सचिवालयले सांसदहरुको सशक्तीकरणका लागि भन्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) बाट झन्डै ६४ करोड रुपैयाँ सहयोग लिने सम्झौता गरेको खबर आजको नयाँ पत्रिकाले छापेको छ । 
संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र यूएनडीपीका प्रतिनिधि खरेनउड मेयरबीच ५९ लाख १५ हजार २ सय ५७ अमेरिकी सहयोगको सम्झौता भएको हो । 
१० वैशाखमा भएको उक्त सम्झौताबारे अधिकांश सांसद मात्रै होइन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेत अनविज्ञ छन् ।
 

 



यसमा तपाईको मत