• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

विश्वकपमा आज तीन खेलः कुन — कुन टिमको भिडन्त हुने ?

विश्वकपमा आज तीन खेलः कुन — कुन टिमको भिडन्त हुने ?
 
असार ४ गत्ते,काठमाडों ।
रुसमा जारी फिफा विश्वकप फुटबलमा आज तीन खेल हुने भएको छ ।
 
आज हुने पहिलो खेलमा स्वीडेन र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुँदैछ । समूह एफमा रहेको युरोपियन राष्ट्र स्वीडेन र एसियाली राष्ट्र दक्षिण कोरियाबीचको खेल नोवगोरोड़ स्टेडियममा नेपाली समय अनुसार साँझ ५ः४५ बजे शुरु हुनेछ । 
 
त्यस्तै अर्को खेलमा समूह जिका दुई खेल हुँदैछन् । समूह जिको पहिलो खेलमा बेल्जीयम र पानमा र दोस्रो खेलमा ट्युनिसिया र इंग्ल्यान्ड भिड्दै छन् । बेल्जियम र पानमाबीचको खेल राति ८ः४५ मा शुरु हुनेछ । यस्तै ट्युनिसिया र इंग्ल्यान्डबीचको खेल राति ११ः४५ बजे शुरु हुनेछ ।
 


यसमा तपाईको मत