• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

उपप्रधानमन्त्री पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

उपप्रधानमन्त्री पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
असार ५ गत्ते,काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ ।
६ दिने चीन भ्रमणका लागि मंगलबार चीन प्रस्थान गरेका प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको हो । 
 


यसमा तपाईको मत