• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

समाचार

बाराको रिलायन्स सुगर मिलमा ठूलो आगलागी

बाराको रिलायन्स सुगर मिलमा ठूलो आगलागी
 
साउन ७ गते , वीरगञ्ज । 
बाराको मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्ड्रस्ट्रिजमा आगलागी भएको छ । सोमबार विहान पौने १२ बजेतिर उद्योगमा आगलागी भएको हो । आगो निभाउन वीरगञ्ज, कलैया, सिमरा र आयल निगमको दमकल उद्योगतर्फ गएको छ ।
आगालागीबाट धेरै ठूलो क्षति हुनसक्ने हुनाले दमकल बोलाइएको बाराका डीएसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।


यसमा तपाईको मत