• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

तलब माग्दै महोत्तरी सम्सीका स्वास्थ्यकर्मी आन्दोलित

तलब माग्दै महोत्तरी सम्सीका स्वास्थ्यकर्मी आन्दोलित
भदौ २१ गत्ते,महोत्तरी ।
महोतरीको सम्सी गाउँपालीका स्वास्थकर्मीहरु तलब माग्दै आन्दोलीत भएका छन । बैसाख महिना यताको नपाएका स्वाथ्यकर्मीहरु आन्दोलीत भएका हुन । पटक पटक लिखीत र मौखीक समझौता भए पनी तलब नदीए पछी आनदोलनको गर्न बाध्य भएको स्वास्थकर्मी हरीनारायण महतोले बताए । साउन ५  र ७ गते जिल्ला प्रशासन कार्यालय महोतरीको रोहबरमा छलफल हुदा साउन २५ गते सम्म तलब भता र अन्य सुविधाहरु दिने निर्णय भएको थियो । माग पुरा नभए सम्म आनदोलन जारी रहन स्वास्थयकर्मी राधबेन्द् यादबले बताए ।
 


यसमा तपाईको मत