• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

एसिया कप आजबाट, कुन टिम कस्तो ?

एसिया कप आजबाट, कुन टिम कस्तो ?

 काठमाडौं ,३० भदौ। एसिया कप क्रिकेट भोलिदेखि युएईमा सुरु हँुदैछ । असोज १२ गतेसम्म आयोजना हुने एसिया कप विश्वकपपछि दोस्रो सर्वाधिक रुचाइएको प्रतियोगिता हो ।

६ टिमले प्रतिस्पर्धा गर्ने यो प्रतियोगितामा कुन टिम कस्तो छ ? पछिल्लो समयमा हेर्ने हो भने नतिजामा ठूला टिम मात्रै होइन, एसिया कप छनोटमा च्याम्पियन बनेको हङकङ र करिब एक वर्षअघि मात्रै टेष्ट क्रिकेटको मान्यता पाएको अफगानिस्तान पनि बलियो टिमको रुपमा प्रस्तुत भएका छन् ।



यसमा तपाईको मत