• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

राममनोहरको परिवारलाई मलेसियाबाट आर्थिक सहयोग

 राममनोहरको परिवारलाई मलेसियाबाट आर्थिक सहयोग
 
जनकपुरधाम, असोज ८ गते ।
 
प्रहरी हिरासतमा मृत्यु भएका बाकेका राममनोहर यादवका परिवारलाई मलेसियाबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
 
 
 
सिरहाको सन्हैठाबाट बैदेशिक रोजगरकालागि मलेसियामा रहेका युवाहरुले प्रहरी हिरासतमा मृत्यु भएका यादवका परिवारलाई २५ हजार आर्थिक सहयोग गरेको छ ।
 
 
 
मलेसियामा काम गर्दे आएका चन्द्रदेव मधेसी, राकेश यादव, प्रमोद साह, इन्द्र यादव, रामदियाल यादव, नोभ यादव, सुरज यादव, रजावुल रेजा र आनन्द यादव सहित ९ जनाको समुहले राम मनोहर यादवको परिवारलाई आर्थिक सहयोग गरेको हो ।
 
 
 
उपप्रधान तथा स्वास्थ्या मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा स्वतन्त्र मधेस गठबनधनका समर्थक यादव पक्राउ पर्दा प्रहरी हिरासतमा उनको मृत्यु भएको थियो ।
 

 



यसमा तपाईको मत