• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

अधिवेशन रोकिएपछि फोरमका कार्यकर्ता आन्दोलित

 अधिवेशन रोकिएपछि फोरमका कार्यकर्ता आन्दोलित
 
आश्विन २१ गत्ते,राजविराज ।
 
जनकपुरमा आइतबारदेखि हुने महाधिवेशन अकस्मात पार्टीले रोकेपछि संघीय समाजवादी फोरमका कार्यकर्ता आन्दोलित भएका छन्।
 
 
महाधिवेशन रोकिएको विरोधमासमाजवादी फोरम नेपालको भातृ संगठन संघीय समाजवादी विद्यार्थी फोरम नेपालका कार्यकर्ताले शनिबार राजविराजमा टायर बालेर विरोध जनाएका छन्।
 
 
निर्धा्रित मितिमा महाधिवेशन हुनुपर्ने माग राख्दै प्रदर्शनकारीले शनिबार नै राजविराजस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका छन्।
अन्नपुर्ण पोष्ट


यसमा तपाईको मत