• :
  • :
    • On Air
    • Up Next

समाचार

सरकार हात बाधेर बस्दैन : मुख्यमन्त्री राउत

सरकार हात बाधेर बस्दैन : मुख्यमन्त्री राउत विजय झा जनकपुरधाम, असाेज २१ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी र प्रशासन बिना सरकार चल्न नसकने बताएका छन । प्रदेश सञ्चालन गर्न प्रहरी र करारमा कर्मचारी भर्ना गर्ने उनले बताए । संघिय सरकारबाट कर्मचारी नअाउदा नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या छ, उनले भबताए विपक्षी दलले बजेटमा शंसाेधनकाे माग गर्दै शुक्रबार प्रदेश सभा बैठक अबरुद्ध गरेपछि अाइतबार प्रदेश सभामा राउतले सम्बाेधन गर्दै बजेटमा रहेकाे त्रुटि सुधार गर्ने प्रतिबद्धता जनाए ।

यसमा तपाईको मत