• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News

समाचार

भौतिक पुर्वाधार बिकास मन्त्री जीतेन्द्र सोनल घर घरमा पुगेर दशैकाे शुभकामना दिंदै

भौतिक पुर्वाधार बिकास मन्त्री जीतेन्द्र सोनल घर घरमा पुगेर दशैकाे शुभकामना दिंदै जनकपुरधाम, अाश्विन ३१ गते । घर घरमा सबै दशै मनाउन व्यस्त छन् । नेता, मन्त्री भाेज भतेरमा मस्त छन् । झन प्रदेश २ काे राजधानि जनकपुरमा मन्त्रीहरुकाे भाेज भतेरले दशै महागाे भएकाे बेला भौतिक पुर्वाधार बिकास मन्त्री जीतेन्द्र सोनललाइ जनतासंग भेटन र शुभकामना दिन भ्याइनभ्याई छ । बारा श्रेत्र न.४ को प्रसौनी गाउँपालिका वार्ड न. ४ खुटवामा माताको दरवारमा आज दशैको सुभ कामना आदान प्रदान कार्यक्रममा भौतिक पुर्वाधार बिकास मन्त्री जीतेन्द्र सोनल सम्बोधन गरे । राजपा सासद एकबाल मिया ,पार्टी नेता एवं अधिवक्ता रामचन्द्र सिंह परवानीपुर गाउपालिका अध्यक्ष हरीनारायाण साह प्रसौनी गाउपालिका उपाध्यक्ष गिता साह सोही वार्ड का वार्डा अध्यक्ष आनन्द गुप्ता स्थानीय नेता तथा कार्यकार्ता लगायत सहभागि भएकाे कार्यक्रममा मन्त्री साेनलले प्रदेश विकासमा सबैलाइ जसटन अाग्रह गरे ।

यसमा तपाईको मत