• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

राजदेवीमा १४ हजार ९ सय ९७ बाेका बलि

राजदेवीमा १४ हजार  ९ सय ९७ बाेका बलि जनकपुरधाम, कार्तिक १ गते । जनकपुरकाे राजदेवी मन्दिरमा १४ हजार ९ सय ९७ बाेकाका बलि चढाइएकाे छ । राती ८ बजे देखि शुरु भएकाे बलि बिहान ३ बजे सम्म चलेकाे थियाे । राजदेवीमा दिइने बलिकाे स्थानिय युवा कमिटीहरुले व्वस्थापन गर्दै अाएकाे छ । राजदेवीमा बाेका बलिकालागि अष्ठमि बुधबार दिउसाे देखि नै भिड लागेकाे थियाे ।

यसमा तपाईको मत