• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

धनुषा बाट अवैध मदिरा र मरिच बरामद

धनुषा बाट अवैध मदिरा र मरिच बरामद
विजय  झा
कार्तिक १३ गत्ते,जनकपुरधाम ।
 
 
धनुषाको मुखियापटी मुसरनियाबाट प्रहरीले मदिरा र मरिच बरामद गरेको छ । 
 
नेपाल प्रहरीले जनकपुर १ का प्रमेद यादवको मुखियापटी मुसरीया स्थित घरमा लुकाएर राखिएको १८ बोरा मरिच बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले बताए । 
 
मुखियापटी मुसरनिया बेला चोकबाट प्रहरीले ४५ कार्टुन मदिरा समेत नियन्त्रणमा लिएको छ । 
 
ज१च ५०० नम्बरको टाटा पिकबाट बेवारीसे अवस्थामा रहेको मदिरा बरामद गरीएको प्रहरी नायव उपरीक्षक शाहीले बताए ।
 
 


यसमा तपाईको मत