• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

सिरहाको कर्जन्हामा तीन विघामा लगाइएका गा“जा फडानी गरी नष्ट

सिरहाको कर्जन्हामा तीन विघामा लगाइएका गा“जा फडानी गरी नष्ट
कार्तिक १६ गत्ते,सिरहा ।
सिरहाको कर्जन्हा नगरपालिकामा साढे तीन विघा जग्गामा अवैध रुपमा लगाइएको गा“जा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
 
गा“जा खेती हुन सक्ने संभावित स्थानहरुको खोजी गर्ने क्रममा कर्जन्हा नगरपालिका–५ स्थित खोला टोलमा  साढे तीन विघा जग्गामा लगाइएको २५ हजार गा“जाको बोट प्रहरीले फडानी गरेको हो । 
 
जिल्लाको खोजी टोलीले गा“जा खेती भइरहेको पत्ता लागेपछि सिरहाका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठको निर्देशनमा  प्रहरी र सशस्त्रको संयुक्त टोलीले गा“जा खेती नष्ट गरेको थियो ।
 


यसमा तपाईको मत