• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

भारतका संसदीय कार्य मन्त्री कुमारको निधन

भारतका संसदीय कार्य मन्त्री  कुमारको निधन
कार्तिक २६ गत्ते,जनकपुरधाम ।
 
भारतका संसदीय कार्य मन्त्री अनन्त कुमारको ५९ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित कुमारको बैंगलुरुस्थित एक निजी अस्पतालमा उपचारको क्रममा सोमबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
 
उनी सन् २०१४ मा केमिकल्स एण्ड फर्टिलाइजर मन्त्री बनेका थिए भने सन् २०१६ मा संसदीय मामिला मन्त्री पनि बने । उनको निधनमा भारतीय राष्ट्रपति रामनाथ कोबिन्द र प्रधानमनन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।
 


यसमा तपाईको मत