• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

सहिदनगरमा जारी नकआउट फुटबलको फाइनलमा औरसाहा

सहिदनगरमा जारी नकआउट फुटबलको फाइनलमा औरसाहा
विजय झा
मंसिर ३ गत्ते,जनकपुरधाम ।
 
धनुषाको सहिद नगरपालिकामा जारी नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफानलमा औरसाहा विजय भएको छ ।
 
कृष्ण युवा क्लब पचहर्वा, सहिद नगरपालिका ५ को आयोजनामा जारी फुटबल प्रतियोगित अन्र्तगत सोमबार जिल्ला फुटबल संघ धनुषाका अध्यक्ष सुरेश शर्माको प्रमुख आतिथ्यमा सम्पन्न पहिलो सेमि फाइनल खेलमा औरसाहा फुटबल टिमले बजरंग युवा फुटबल टिम पोखरभिन्डालाई ३ गोलले पराजित गरेको हो ।
 
 
मंगलबार दोश्रो सेमिफानल खेलमा बजरंग युवा क्लब तिनकौरीया र शंकर मावि चक्कर बिच प्रतिस्पर्धा हुने छ ।  प्रतियोगिताको फानल खेल बुधबार हुने छ । 
 


यसमा तपाईको मत