• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

श्रीमती हत्या गर्ने श्रीमाान् ५ वर्षपछि पक्राउ

श्रीमती हत्या गर्ने श्रीमाान् ५ वर्षपछि पक्राउ
वीजय झा
मंसिर ११ गत्ते,जनकपुरधाम ।
 
महोत्तरी प्रहरीले धनुषामा श्रीमतीलाई टुक्रा टुक्रा काटेर हत्या गरेको आरेपमा श्रीमान पक्राउ परेको छ । 
 
श्रीमतिलाई विभत्स हत्या गरेको आरेपमा धनुषा सिनुरजोरा ९ का कौशल किसोर साइलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको छ ।
 
 पक्राउ परेका साहले ५ वर्ष अघि श्रीमतिलाई विभत्स हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका साह २०७५ भदौ १८ गते  श्रीमति सन्जु देवी साहलाई हत्या गरी महोत्तरी हरिनमरि ९ स्थित बिग्ही खोलामा गाडेका थिए । साहलाई जनकपुरको जिरोमाइलबाट जिल्ला प्रहरी कार्यालय महोत्तरीको अपराध अनुसन्धान टोली पक्राउ गरेको हो । 
 


यसमा तपाईको मत