• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

सीके राउतलाई थुनामा राख्न आदेश

सीके राउतलाई थुनामा राख्न आदेश


जनकपुरधाम, मंसिर २० गते ।
स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई बिहिबार जिल्ला अदालत गौरले पूर्पक्षका लागी कारागार राख्ने आदेश दिएको छ ।
 
दुई महिना देखी अनुसन्धानका लागी हिरासतमा रहेका राउत बिरुद्ध बिहिबार पूर्पक्षको आदेश भएको हो । सांगठानिक आपराध गरेको आरोपमा प्रहरी हिरासतमा राउतलाई प्रहरीले मुद्ध चलाएको थियो ।
 
असोज २१ गते गौर अदालतमा नियमित तारेख लिन आएका राउतलाई जिल्ला प्रहरी प्रमुख एसपि केदार ढकालको निर्देशनमा पक्राउ गरिएको थियो ।
 
बिभिन्न जिल्लाहरुमा राज्य बिरुद्धको आपराधमा उनलाई पक्रेर मुद्धा चलाईए पनि छुटेका थिए । राउतले स्वतन्त्र  र छुट्टै मधेशको वकालत गर्दै आएका छन् ।


 



यसमा तपाईको मत