• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

कांग्रेस नेतृ संग्रौलाले मागिन् गृहमन्त्रीको राजीनामा

कांग्रेस नेतृ संग्रौलाले मागिन् गृहमन्त्रीको राजीनामा
 
मंसिर २१ गत्ते,  बुटवल ।
 
नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले गृहमन्त्रीको राजीनामा मागेकी छन् । साउन १० मा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनले गृहमन्त्रीको राजीनामा मागेकी हुन् ।
 
 
सिंगो समाज नजागेसम्म निर्मलाहरुले न्याय पाउने सम्भावना नरहेको उनले बताइन् । ‘दुइतिहाइको सरकारले ९ महिनामा केके र्गयो ? जनताको बाँच्न पाउन अधिकार कुण्ठित भएको छ, राज्यले भयावय स्थिति सिर्जना गरेको छ’ उनले भनिन् ।
 


यसमा तपाईको मत