• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

यौन शोषणको आरोपमा बलिउड गायक मिका सिंह दुबईमा पक्राउ

यौन शोषणको आरोपमा बलिउड गायक मिका सिंह दुबईमा पक्राउ
 
मंसिर २१ गत्ते ।
बलिउडका चर्चित गायक मिका सिंहलाई दुबईमा प्रहरीले हिरासतमा लिएको छ । मिका सिंहलाई एक किशोरीले यौन शोषणको आरोप लगाएकी छिन् । 
 
 
ब्राजिलकी १७ वर्षकी एक किशोरीले उनलाई यौन शोषणको आरोप लगाएकी हुन् । ती युवतीले मिकालाई अश्लिल तस्बिरहरु पठाएको आरोप लगाएकी छिन् ।
 
 
मिकालाई दुबईको मुरक्काबात प्रहरी चौकीमा राखिएको छ । उनलाई विहीबार दिउँसो ३ बजे दुबईको एक बारबाट प्रहरीले गिरफ्तार गरेको हो ।
 
 
 


यसमा तपाईको मत