• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

रक्तदानमा चरम लापरवाही, गर्भवती महिलामा एआइभी

रक्तदानमा चरम लापरवाही, गर्भवती महिलामा एआइभी
 
पुस १२ गत्ते,काठमाडौ ।
भारत तामिलनाडु राज्यका प्रदेश स्वास्थ्यसचिव जे राधाकृष्णले गर्भवती महिलालाई एचआइभी पोजेटिभ भएका व्यक्तिले रगत दिएको कुरा सामाचारमा बताएका छन । उपचारका लागि अस्पताल भर्ना भएकी एक गर्भवती महिलालाई यहाँको एक अस्पतालमा एचआइभी पोजेटिभ भएको रगत दिइएपछि उनी पनि सङ्क्रमित भएकी छिन् ।
 
 
पहिलेदेखि नै एचआइभी पोजेटिभ भएका ती व्यक्तिले अस्पतालका कर्मचारीलाई समेत खबर नगरी रक्तदान गरेको श्री राधाकृष्ण्ले जानकारी गराए । उक्त व्यक्तिले जानाजान रक्तदान गरेको हो वा होइन भन्ने अनुसन्धान पनि भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
 
 
 


यसमा तपाईको मत