• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

जनकी मेडिकल कलेजमा रयागिङ्ग गर्ने डाक्टर थुनिए

जनकी मेडिकल कलेजमा रयागिङ्ग गर्ने डाक्टर थुनिए
 
कमलेश ठाकुर
जनकपुरधाम, पुस २० गते ।
 
जनकी मेडिकल कलेजमा विद्यार्थीहरुलाई र्यागिङ्ग गर्ने डा. राकेश पाण्डे पक्राउ परेको छ ।
 
पाण्डेले रातीको समयमा मादक पदार्थ सेवन गरी विद्यार्थीहरुलाई गाली गलौज र केटीहरुलाई जिस्काउने जस्तो अभद्र व्यवहार विद्यार्थीहरुसंग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
 
पक्राउ पाण्डेमाथि जिल्ला प्रहरी कार्यालय धनुषाले अभद्र व्यवहार अन्तरगत मुद्दा दायर गरी अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र साहीले जनाएको छ ।
 
 
 


यसमा तपाईको मत