• :
  • :
    • On Air
    • Hindi songs
    • Up Next
    • Mithilanchal News

समाचार

प्रेष यूनियन धनुषामा राजन सिंहको नेतृत्व

प्रेष यूनियन धनुषामा राजन सिंहको नेतृत्व
रिंकु मिश्र-
जनकपुरधाम, पुस २६ गते ।
नेपाल प्रेष यूनियन धनुषाको ९ औं साधारण सभा वाट आगामी ३ वर्षको लागि राजन सिंहको नेतृत्वमा १३ सदस्यीय नव कार्य समिति सर्वसम्मतिले गठन भएको हो  ।
 
उपाध्यक्षमा अकुल साह, महिला उपाध्यक्षमा बिनीता ठाकुर, सचिवमा निरंजन साह,तथा सहसचिवमा नीतू झा,कोषाध्यक्षमा दिनेश साह सहित १३ सदस्यीय कमिटी गठन भएको हो ।
 
त्यस्तै केंद्रीय पार्षदमा माधव आचार्य, रामभरत साह, कमल साह, अजय कुमार झा, प्रफुल्ल राज घिमिरे, अनिल कर्ण, नवल किशोर शरण, रिंकू मिश्र(गायत्री), देवता झा, नीतू झा चुनिएका छन ।
 
साथै प्रदेश पार्षदमा प्रवीण साह,अजय साह,कैलास दास,बबलू चौधरी,कुशेस्वर उपाध्याय,विजय यादव, हदीश खुद्दार,नविन कुमार साह,शुष्मा कर्ण,एलिना सिंह,बनिता ठाकुर,उत्तिम लाल कापड,प्रभाष कर्ण र राम वावु यादव चुनिएका छन ।
 


यसमा तपाईको मत